Covid 19 Best Practices Around the World - Nepali

138 Aufrufe
Published
कोरोना भाइरसको विनाशकारी प्रभावलाई कम गर्न विश्वव्यापि ठाउँ आफ्नै तरिकाले यस माहामारी बिरुद्ध लडिरहेका छन् । अन्य ठाउँका तुलनामा ताइवान, न्युजिल्याण्ड, जर्मनी तथा केरेला कोरोना भाइरस संक्रमणको रोकथाम गर्न बढी सफल देखिएका छन् । महामारीको विरूद्धद्दमा चुस्त लडाईँ लड्ने यी ठाउँहरूको केही समान कदमहरू यहाँ प्रस्तुत गरिएका छन् ।

There have been some bright spots on how some government leaders around the world are addressing the COVID-19 pandemic. Media and expert analysis point out how Taiwan, New Zealand, Germany, and Kerala have contained the outbreak better than others. So how exactly have they been able to do so?
Kategorien
Corona Virus aktuelle Videos
Kommentare deaktiviert.